नियम २८
पारदर्शिता कायम गर्नु पर्ने
कोषले आफूले सम्पादन गरेका काम कारबाही, वित्तीय साधनको प्राप्ति तथा परिचालन, सोको प्रतिफल सहितको विवरण तयार गरी सर्वसाधारणको जानकारीको लागि प्रत्येक छ महिनामा सार्वजनिक गर्नु पर्नेछ ।